बैतडी । प्रथम मुख्यमन्त्री कप यू–१६ सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनाेट प्रतियोगिताको फाइनलमा डडेल्धुराले स्थान सुरक्षित गरेको छ । बुधबार राति अछामकाे साँफेबगरकाे रिडिकोट खेलमैदान भएकाे खेलमा डडेल्धुरा समूह ‘ए’ को