Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


कानुन कार्यान्वयनमा कसैसँग नझुक्ने डीएसपी पोखरेलको भनाई

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर प्रसाद पोखरेलले कानुन कार्यान्वयनमा कसैसँग नझुक्ने बताउनुभयो । केही दिन अघि सरुवा भएर आउनु भएका डीएसपी पोखरेलले बुधबार सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा कसैको