Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं । टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । ठमेलको पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ठमेलमा

उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घट्नास्थलमै मृत्यु

उदयपुर । उदयपुरको मदनभण्डारी लोकमार्ग अन्तरगत त्रियुगा नगरपालिका–११ स्थित मुख्यचोक नजिकै आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर लिँदा मोटरसाइकल चालकको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४