Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

काठमाडाैं । सुनसरीकाे भोक्राह नरसिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा ट्रक बिहीबार पल्टिदा ५ जनाको मृत्यु भएको छ । विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक दुर्घटनामा