काठमाडौं, कात्तिक १५ । शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, टीभीएस मोटर कम्पनीको नेपाली युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ