Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


टी–२० महिला एसिया कप क्रिकेटको उपाधि भारतलाई

काठमाडाैँ । भारतले टी–२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशको सिलहटमा आज भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको हो । श्रीलंकाले ९ विकेट गुमाएर दिएको