काठमाडौं । चर्चित चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ को सिक्वेल निर्माण गरिने भएको छ । पुरानै कलाकारलाई लिएर टलकजंग भर्सेस टुल्के–२ निर्माण गर्ने तयारी भएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए ।