Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


अनलाइनबाट चिठ्ठा परेको भन्दै ठगी गर्ने एकजना पक्राउ

झापा, माघ २६ । जिल्ला प्रहरी कार्यालय झापाले ठगी आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । अनलाइनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बिभिन्न बैकहरुको खाता

गृहजिल्लामै प्रधानमन्त्रीको चर्को आलोचना, कांग्रेसकाे शक्ति प्रदर्शन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सरकारले असंवैधानिक कदम सच्याउनुपर्ने माग गर्दै कांग्रेसले झापामा शक्ति प्रर्दशन गरेको हो

प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नै छैन : झलनाथ खनाल

झापा, माघ २३ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नै नभएको बताउनुभएको छ । प्रेस संगठन झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाटमा

टहराबाट वार्षिक ७० लाख उठाउँदै नगरपालिका, संरचना निर्माणमा भने एक रुपैयाँ खर्चिएन

सुरेन्द्र भण्डारीझापा । जिल्लाकाे सुरुङ्गा बजार बाह्रैमास सञ्चालनमा आउने मुख्य बजार हो । तर पनि यो बजारको हविगत अहिले पनि उस्तै छ । बाँसको टहरामा सञ्चालन हुँदै आएको बजार सुधारकालागि

झापामा सर्वसाधारणकाे आक्रोश– ‘भोट माग्न त आउलान् नि, कसैलाई पनि दिन्न’

सुरेन्द्र भण्डारीझापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका कार्यकर्ताले बिहानैदेखि झापाका विभिन्न चोक–चोकमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहानैबाट सडकमा सवारी सञ्चालनमा रोक लगाएपछि यसको प्रभाव सर्वसाधारण र

झापामा एम्बुलेन्ससहित चार सवारी एकै ठाउँमा ठोक्कियो, दुईको मृत्यु, तीन गम्भीर घाइते

झापा । झापाको दमकमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश

झापा स्पोर्टस अवार्ड फागुन २८ गते हुने

झापा, पुस २६ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको

विभिन्न ठाउँमा सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको मोटरसाइकल दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकाल रहेको प्रहरीले जनाएको छ

झापामा पूर्व राजाले राहत बाँडे

झापा । विगत एक महिनादेखि झापामा रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले भद्रपुर २ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई राहत वितरण गर्नुभएको छ । स्वर्गीय राजा महेन्द्र शाहले बस्ती बसाएको ठाउँमा

झापामा दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

झापा, पुस २५ । पन्ध्र स्थानीय तहमध्ये जिल्लाका ६ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन्