Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


कोरोना संक्रमणकालमा सरकारले ध्यान नदिएकाे भन्दै प्रधानमन्त्रीकाे गृह जिल्ला झापामा चर्को आलोचना

सुरेन्द्र भण्डारी झापा । दिनानु दिन बढ्दो कोरोना संक्रमणका कारण सयौं नागरिक संक्रमित भएको र मृत्यु दर समेत उच्च रहेपछि यहाँका सर्वसाधारण मात्र होइन स्थानीय तहका जनप्रतिनिधिले समेत केपी शर्मा

झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन ओलीले डाके बैठक

काठमाडैं । झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगको बैठक डाक्नु भएको छ । आयोगको बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ ।आयोगको बैठकको

झापामा चलचित्रकर्मीलाई राहत वितरण

झापा, जेठ २३ । नेपाल चलचित्रकर्मी संघले चलचित्रकर्मीहरुलाई राहत वितरण सुरू गरेको छ । लकडाउनका कारण समस्यामा परेका प्रदेश १ का चलचित्रकर्मीहरुका लागि राहत वितरण कार्य अघि बढाइएको हो ।

झापामा अक्सिजन बैंक स्थापना, एक व्यक्ति एक सिलिण्डर अभियान सुरु

सुरेन्द्र भण्डारी झापा। झापामा अक्सिजनको अभावसंगै कोरोना संक्रमितको उपचारमा समस्या देखिएपछि एक व्यक्ति एक अक्सिजन सिलिण्डर अभियान शुरु गरीएको छ । अभियान मार्फत चार सय अक्सिजन सिलिण्डर खरिद गर्दै सरकारलाई

अक्सिजन सिलिण्डर संकलन गर्न झापा प्रहरी सक्रिय, माग बमोजिम सिलिण्डर पठाइने(भिडियोसहित)

सुरेन्द्र भण्डारीझापा । शान्ति सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीको काम अहिले शान्ति सुरक्षामा मात्र केन्द्रित छैन । कोभिड– १९ को दोस्रो लहर शुरु भएसंगै कोरोना सक्रमितको संख्या झापामा ह्वात्तै बढ्नु,

कोभिडबाट अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ्गको निधन

श्वासप्रश्वासमा समस्या देखिएपछि वीएण्डसी अस्पताल भर्ना गरिएका खाम्याहाङ्गको वैशाख १० गते गरिएको एन्टिजेन परीक्षण पोजेटिभ आएपछि पीसीआर परीक्षण गरिएको थियो ।

झापामा लम्बियो निषेधाज्ञा : घर बाहिर ननिस्कन आदेश

झापा । झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२

झापामा हातीको आक्रमणबाट मर्निङ वाक हिडेका जगतबहादुरको घटनास्थलमै मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–३ का जीतबहादुर खोयाङ रहेको प्रहरीले जनाएको छ । मर्निङ वाकमा निस्किएका खोयाङलाई २१ नम्वर वाहिनी

झापामा बिक्रेट उद्योगमा लागेको भीषण आगलागी, १० करोडको क्षति

ब्रिकेट उत्पादनका लागि राखिएको सामाग्रीबाट आज बिहान ३ बजे आगो सल्किएको थियो । झापा र मोरङ जिल्ला गरी सात वटा दमकलको सहयोगमा ससस्त्र प्रहरी तथा नेपाल प्रहरीले आगो नियन्त्रणको प्रयास

सडक कालोपत्रे हुने भएपछि स्थानीयवासी उत्साहित

प्रकाश नेपालइलाम । इलामको गाग्रे भञ्ज्याङ–जीतपुर–बेलासे–सोक्तिम धुले सडक कालोपत्रे हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सडक कालोपत्रे भएसंगै दुई दिन पैदल हिडेर झापा पुग्नु पर्ने बाध्यताको अन्त्य हुने भएपछि