जवाहरलाल नेहरू विश्वविद्यालय प्रशासनले सोमबार विद्यार्थीहरूलाई क्याम्पसमा शान्ति र सद्भाव खलल पार्ने घटनाहरूमा संलग्न नहुन चेतावनी दिएको छ ।
काठमाडौं । धनुषामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकको पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो
प्रदर्शनकारीले प्रहरीको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै प्रहरीलाई ढुंगा प्रहार गरेपछि आन्दोलनमा झडप भएको हो । झडप हुन थाललेसँग प्रहरीले पानीको फोहोरा हान्ने र कयौं सेल अश्रुग्यास प्रहार गरेको छ
काठमाडौं, फागुन १० । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा पसलमा पुगेको क्षतिको क्षतिपूर्तिका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । प्रजिअ
काठमाडौं/जनकपुर । जनकपुरमा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको
काठमाडौं, मंसिर १३ । सर्लाही जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन क्रममा सोमबार पनि विवाद भएको छ । गोली चलेको एक दिन नबित्दै पुनः वडा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको विषयमा दुवै पक्षबीच कुरा नमिल्दा भडप भएको बताइएको छ ।
वर्षाैंदेखि स्थानीय बासिन्दाले उपभोग गर्दै आएको १ सय ७६ हेक्टरमा फैलिएको वनलाई कबुलियती वन बनाउने घोषणा गरेपछि स्थानीयले त्यसको विरोध गरेका हुन् ।
सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाइएका टहरा हटाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।