Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


ज्यापु महागुथीको कार्यक्रम

काठमाडौं । ज्यापु महागुथी नेपालले नेपालको मौलिक बाजा धुँन्या र धिमे तथा प्वंगाको प्रस्तुती गरेको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा बसन्तपुरमा आयोजित कार्यक्रममा