Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


फिल्म रिलिज अघि निर्देशकको निधन

एजेन्सी । दक्षिण भारतीय फिल्म निर्देशक जोसफ मनु जेम्सको निधन भएको छ । ३१ वर्षिय जेम्सको आइतबार निधन भएको हो । उनलाई निमोनिया भएपछि राजगिरी अस्पतालमा भर्ना गरिएको थियो ।