Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


जेनजी विद्राेह: साढे ८४ अर्बको क्षति, पुनर्निर्माणमा ३६ अर्ब बढी आवश्यक

काठमाडाैं। जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेश गरेको छ।  साेही समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका