Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


श्रमिकहरुको सामाजिक सुरक्षामा लाग्ने कर हटाउन जेटियुसिसीको माग

काठमाडौं । श्रमिकहरुले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लागेको कर हटाउन सरोकारवालाले माग गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले श्रमिकहरुले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लाग्ने कर हटाउन