२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सबैको रोजाई बन्दै ‘जुम्बा’

कृष्ण समीप काठमाडौं । जो कोहीलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा स्वास्थ्य हो । अचेल त्यही स्वास्थ्यमा सामान्य गडबडी आयर अस्पताल जाँदा पनि निकै झन्झटिलो र महँगो साबित हुने गर्छ ।