Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरी हत्याकाण्डका मुख्य योजनाकार मध्ये एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय