Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


नरसिंह मन्दिर जीर्णोद्धारमा पुरात्वत विभागको लापरबाही

पेटी र पहिलो तल्लामा मात्र ४८ भन्दा बढी प्रकारका इँटा प्रयोग भएको छ । अहिले यस्तै आकारका इँटा बनाउन कठिन भएकाले काम सक्न चुनौतिपूर्ण रहेको होराको भनाइ छ ।