२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


जिसस काभ्रेको प्रमुखमा एकीकृत समाजवादीका गौतम विजयी

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेको प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का दिपक गौतम निर्वाचित हुनुभएको छ । समाजवादीको जिल्ला सचिव समेत रहनुभएका गौतमले सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।