Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


जाडो मौसममा किसमिस खाँदा फाइदै फाइदा

काठमाडौं । किसमिसलाई बहुमुखी फलको रुपमा लिइने गरिन्छ । अंगुरलाई सुकाएर तयार गरिने किसमिस स्वास्थ्यका लागि विभिन्न गुणहरूले भरिपूर्ण छ । मानिसहरू खिरलगायतका विभिन्न पकवानहरू तयार गर्दा किसमिस हाल्न मन