Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


गठबन्धनले जाजरकोटमा टुंग्यायो भागबन्डा

काठमाडौं । सत्तारुढ गठबन्धनले जाजरकोटमा आसन्न स्थानीय तह निर्वाचनका लागि भागबन्डा टुंगो लगाएको छ । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्ने छ

जाजरकोटमा गठबन्धन गर्ने चार दलको सहमति

आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने निर्णय भएको माओवादी केन्द्रका जिल्ला संयोजक डम्बरबहादुर रावतले जानकारी दिनुभयाे ।

जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना

काठमाडौं । विद्युतीकरण नभएको ठाउँमा तत्काल विद्युत पुर्याउने उद्देश्यले जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको छ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत अनुदान र १० प्रतिशत प्रदेश

जाजरकोटमा बस दुर्घटना :पाँच जनाको मृत्यु, २७ घाइते, मृतकको पहिचान हुन बाँकी

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस गएराति २ बजे दुर्घटना भएको

जाजरकोटमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना बेपत्ता

राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ ।

कोरोना रोक्न आग्रह गर्दै जाजरकोटमा देवीलाई बलि

जाजरकोट । कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि (बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताउनुभयो

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

घरभित्र रहेका लत्ताकपडा र खाद्यान्नसमेत जलेका छन् । शुक्रबार राति भएको घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएका छन् ।

नलगाड जलविद्युत् आयोजनाको ‘डीपीआर’को काम तत्काल सक्न निर्देशन

काठमाडौं, मंसिर ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नगलाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटमा आयोजनास्थल रहेको

काठले च्यापिएर मृत्यु

जाजरकोट, कात्तिक २० । छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु भएको छ । काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा छेडागाड नगरपालिका–५, बडाबनमा आज

मापदण्डविपरीतको सडकले ज्यान लिएको भन्दै शव उठाउन अवरोध, चालकको पसलमा आगजनी

जाजरकोट । मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा