Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


जलविद्युत् कम्पनीहरूलाई विद्युत् नियमन आयोगको चेतावनी

जलविद्युत नियमन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै जानाजान लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटीपूर्ण सूचना प्रवाह गर्ने प्रवर्द्धक एवम् उत्पादक कम्पनीविरुद्ध आवश्यक कारवाही चाल्ने चेतावनी दिँदै लगानीकर्तालाई कमजोर कम्पनीहरूमा नफस्न