Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


जल यातायात सुरु गर्ने

काठमाडौं । सरकारले जल यातायात सुरु गर्ने घोषणा गरिएको छ । मंगलबार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।