Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


जर्मनीमा महँगी र सैन्य सेवाविरुद्धको प्रदर्शनमा हिंसा, प्रहरीसँग झडप

काठमाडौं । महँगी, सरकारी खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा जर्मनीका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बनेका छन्। शनिबार फ्र्याङ्कफर्ट, बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौं । जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीकी संसदीय राज्यसचिव डा। बार्बेल कोफ्लर चारदिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ। भ्रमणका क्रममा उहाँले नेपाल–जर्मनी विकास साझेदारी, महिला अधिकार, स्वास्थ्य

जर्मनीमा नयाँ सरकार गठनको सहमति

एजेन्सी । जर्मनीमा नयाँ सरकार गठनको सहमति जुटेको छ । हालै सम्पन्न निर्वाचनमा ठूलो दल बनेको कन्जर्भेटिभ पार्टी क्रिश्चियन डेमोक्रेट्सले सोसल डेमोक्रेट्ससँग गठबन्धन सरकार बनाउने सहमति जुटाएको हो । नयाँ

जर्मनीमा चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

एजेन्सी । जर्मनीमा चक्कु प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जर्मनीको पश्चिमी शहर सोलिङेनमा भएको चक्कु प्रहारको घटनामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए

युरोपियन फुटबल च्याम्पियनसिपको क्वार्टरफाइनल

काठमाडौं । जर्मनीमा जारी युरोपियन फुटबल च्याम्पियनसिपको क्वार्टरफाइनल खेलहरु आजबाट हुनेछन् । प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक जर्मनीले स्पेनको सामना गर्नेछ । खेल नेपाली समय अनुसार आज बेलुकी पौने १०

इजरायलद्वारा जर्मनीसँग कीर्तिमानी एरो–३ मिसाइल सम्झौतामा हस्ताक्षर

एजेन्सी । इजरायलले विगतको कीर्तिमानी तोड्दै ३.५ बिलियन अमेरिकी डलर एरो–३ मिसाइल सम्झौतामा हस्ताक्षर गरेको छ । बिहीबार युरोपेली देशलाई एरो ३ हाइपरसोनिक मिसाइल प्रतिरक्षा प्रणाली बेच्न जर्मनीसँग सम्झौता गरेको

जर्मनीमा आर्थिक मन्दी सुरु

एजेन्सी । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा आर्थिक मन्दी सुरु भएको छ । सन् २०२३ को पहिलो तीन महिनामा जर्मनी अर्थतन्त्रमा शून्य दशमलव ३ प्रतिशतको गिरावट आएको पनि

जर्मनीमा महँगी विरूद्ध हडताल, यातायात-हवाई तथा बन्दरगाह सेवा ठप्प

एजेन्सी । जर्मनीमा कर्मचारी तथा मजदुर हडतालका कारण सार्वजनिक यातायात तथा अन्य सेवा प्रवाहका क्षेत्र ठप्प भएका छन् । बढ्दो महँगी र महँगी अनुसारको वेतन वृद्धिको माग गर्दै जर्मनीका दुई

जर्मनीको ह्यामवर्ग शहरस्थित एउटा चर्चमा अन्धाधुन्द गोली प्रहार

एजेन्सी । जर्मनीको उत्तरी सहर ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । इसाई धर्माबलम्बीहरुको कार्यक्रम चलिरहेको ‘जेहोभाज विटनेस बैठक हल’ मा भएको गोलीकाण्डमा

जर्मनीले तेस्रो पटक जित्यो हक्की विश्वकपको उपाधि

काठमाडौं । जर्मनीले हक्की विश्वकपको उपाधि जितेको छ । भारतको भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा आइतबार राति भएको फाइनल खेलमा युरोपियन प्रतिद्धन्दी बेल्जियमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जर्मनीले उपाधि जितेको हो ।