Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


जर्जीयामा सरकार विरोधी प्रदर्शन उग्र

एजेन्सी । युरोपेली मुलुक जर्जियामा सरकार विरोधी प्रदर्शन उग्र बनेको छ । राजधानी तिबिलीसीमा आइतबार लगातार चौथो रातमा प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । जर्जीया युरोपेली संघमा सामेल हुने वार्ता