Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


चलचित्र ‘जय हो’ को गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘जय हो’ को गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै जोमसोमको ‘डाँडैमा हिउँ खेल्न जाने की’ बोलेको चलचित्रको गीत सार्वजनिक गरिएको हो