Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


एमाले र कांग्रेस महाधिवेशन भीड जम्मा गर्ने थलो भयो : अध्यक्ष दाहाल

एमाले अधिवेशनलाई पञ्चर्‍यालीको संज्ञा दिँदै उहाँले एमाले अधिवेशन विचार हिनताको र विचार शून्यताको अधिवेशनको रूपमा सम्पन्न भएको बताउनुभयो ।