काठमाडाैं । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन अर्थात् जनैपूर्णिमा शुक्रबार देशैभर मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा पोखरीमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने र नयाँ जनै धारण गर्ने