Logo १४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026


सिन्धुलीका नदी किनारमा जनै धारण गर्नेको घुइँचो

सिन्धुली । रक्षा बन्धन,जनै पुर्णिमाका अवसरमा सिन्धुलीको सुनकोशी, कमला, गौमती र चदाहा नदीमा स्थान गरी पवित्र जनै धारण गर्नेहरुको घुइँचो लागेको छ । आज बिहानैदेखि तागाधारीहरले कमला, गौमती र चदाहा