Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


जनमतसंग्रह गरौं, संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु सङ्‌कटमा धकेल्ने चाल हो– विप्लव

लगभग दुई तिहाइ मतसहित बनेको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि जानुपर्ने वाध्यता आउनु कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको वक्तव्यमा उल्लेख छ ।