काठमाडाैं । जनकवि तथा अक्षरमहर्षि दुर्गालाल श्रेष्ठको साहित्यिक योगदानको स्मरण गर्दै ‘अक्षरयात्रा–दशक आठ’ तथा स्मृति समारोह आयोजना गरिएको छ । बसन्त चौधरी फाउन्डेसन र दुर्गालाल साहित्य प्रतिष्ठानको आयोजनामा कार्यक्रम आयोजना गरिएको
‘मेरो भाञ्जाको मृत्यु भएर आर्यघाट लैजाने क्रममा छन्,’ उहाँ भन्नुहुन्छ, ‘तर पनि मलाई यहाँ नआई चित्त बुझेन, युवालाई ऊर्जा दिन म यहाँ दिनकै आइरहेको छु ।’