जनकपुरधाम, असार ३० । नेपाल राष्ट्रवादी समूहले हिन्दुराष्ट्र स्थापनाको माग गर्दै शनिबार जनकपुरधाममा प्रदर्शन गरेको छ । सहरका विभिन्न भागमा गरिएको प्रदर्शनपछि कोणसभाको आयोजना गरिएको थियो । कोणसभामा नेताहरुको असक्षमताका