Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


जथाभावी पार्किङ र सडक अतिक्रमणले दुर्घटना भए सम्बन्धित पक्षबाटै क्षतिपूर्ति असुलिने

काठमाडौं । सडकको सवारी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा जथाभावी सवारी साधन राख्ने तथा सडक र सडकपेटीमा अनधिकृत रूपमा मालसामान थुपार्ने कारणले दुर्घटना भए त्यसबाट हुने क्षतिको क्षतिपूर्ति सम्बन्धित