Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


जग्गा व्यवसायीको हत्या आरोपमा तीन जना पक्राउ

काठमाडौं, माघ २१ । मोरङ प्रहरीले जग्गा व्यवसायीको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिराहा नगरपालिका-२१ का अनिलकुमार मण्डल, जहदा गाउँपालिका-४ का अमित साह भनिने दीनानाथ