३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


आशा र अपेक्षाअनुसार सिद्धान्त र प्राथमिकता आएन : सांसद शर्मा

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले आशा र अपेक्षाअनुसार सिद्धान्त र प्राथमिकता नआएको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि

वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको माओवादी सांसदको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको आरोप लगाउनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो

सरकारले भूकम्प पीडितको आवास निर्माणमा ध्यान दिनुपर्छ : सांसद शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पश्चिम नेपालमा भूकम्प पीडितको आवास निर्माणको काम ध्यान केन्दित गर्न सरकारलाई दबाब दिनुभएको छ । सोमबार राष्ट्रिय सभामा बोल्दै सांसद शर्माले भूकम्प