Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


ललितुपर-२ बाट रास्वपाका उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ निर्वाचित हुनुभएकाे छ। ललितपुर- २ की निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीले आइतबार खरेल

दोलखामा रास्वपाका जगदीश खरेल विजयी

काठमाडाैं । दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल विजयी हुनुभएकाे छ । खरेलले३२ हजार ३ सय ७६ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएकाे हाे । उहाँका निकटतम

सबै नेपालीलाई जोड्न सक्ने एकताको प्रतिक राष्ट्रिय झण्ड: सञ्चारमन्त्री खरेल

काठमाडाैं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै नेपालीलाई जोड्नसक्ने एकताको प्रतिक राष्ट्रिय झण्डा रहेको बताउनुभएको छ। काठमाडाैंमा बिहीबार राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

मुलुक निर्वाचनमय भएको सञ्चारमन्त्री खरेलको दावी

काठमाडाैं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमय भएको दावी गर्नुभएको छ। काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दावी

चलचित्र विकास बोर्डलाई कार्यकारी अधिकारसहितकाे जिम्मेवारी दिने: मन्त्री खरेल

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डका पदाधिकारीको कार्यअवधि जति धेरै राख्यो त्यति नै प्रभावकारी काम गर्न सकिने बताउनुभएको छ। सिंहदरबारमा बुधबार विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र

राजनीतिक दल निर्वाचनमा लागेको देख्दा उत्साहित: सञ्चारमन्त्री खरेल

काठमाडाैं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको लागि उचित वातावरण बनिसकेको दावी गर्नुभएको छ। जनमत पार्टी कार्यालयमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले आगामी प्रतिनिधि सभा सदस्य

एमालेका अध्यक्ष ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताउनुभएको छ। एमालेको मुख्यालय च्यासलमा मंगलबार अनुगमनको क्रममा पुग्नुभएका उहाँले एमाले

आगामी निर्वाचनमा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न सञ्चार मन्त्री खरेलकाे आग्रह

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गर्नुभएकाे छ। काठमाडौंमा शनिबार नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोश्रो अधिवेशन उद्‌घाटन

सञ्चारमन्त्री खरेलको टिप्पणीः ‘नेताहरू घाटमा जाने बेलासम्म पनि आफैं नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन्’

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने दावी गर्नुभएको छ। राष्ट्रिय युवा परिषदले शुक्रबार आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक

आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरूरीः मन्त्री खरेल

काठमाडाैं। प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष कुमार शर्मा आचार्यले नियुक्ति पत्र बुझ्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान गर्नुभएकाे हाे।