काठमाडाैं । राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशिपको उपाधि रोनक उप्रेती र स्वस्तिका चौधरीले जितेका छन् । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए) को आयोजनमा सम्पन्न भएको प्रतियोगितामा रोनक पुरुषतर्फ र स्वस्तिकाले महिलातर्फ