Logo १८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026


चोरीपैठारीको लत्ताकपडा बरामद

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका–१ वगाहास्थित सीमा इलाकाबाट चोरीपैठारीका लत्ताकपडा बरामद गरिएको छ । सोमबार सशस्त्र प्रहरीले करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो ।