काठमाडाैं । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व बिहीबार नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ ।