काठमाडाैं । नेपाली कांग्रेसका नेता एंव सत्तागठबन्धनको तर्फबाट काठमाडौ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । काठमाडौमा सोमबार पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता पत्र सार्वजनिक