काठमाडाैं। देशका प्रमुख राजनीतिक दलहरु आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता हुने प्रक्रियामा गइसकेका छन् । सबै काम हुदाँ हुँदै पनि निर्वाचनको विषयमा संशय भने अझै कायमै रहेकाे हाे।