Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


चीनसँग जोडिएको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति गठन गर्ने सरकारकाे निर्णय

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटामा बसेको मन्त्रिपरिषद् बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो ।

अफगानिस्तानलाई सघाउन अमेरिकालाई चीनको आग्रह

अफगानिस्तानको आफ्नो अवस्था आधारभूत रूपमै बदलिने क्रममा रहेको भन्दै तालिबानलाई निर्देशित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा विदेशमन्त्री वाङले जोड दिनुभएको अन्तर्रााष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाको डेल्टा भेरियन्ट पनि नियन्त्रण गर्न सफल चीन, २४ घण्टामा संक्रमित शून्य

यसले कोरोना नियन्त्रणमा सहयोग गरेको थियो । यदि अहिलेको स्थिती कायम रहे चीन डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

चीनमा तीन सन्तान जन्माउन पाउने अनुमतिसहित ऐन संशोधन

चीनको कानून निर्माताको थलो ‘द नेशनल पिपुल्स कंग्रेस’बाट शुक्रबार उक्त ऐन संशोधन गरिएको हो । चीनले गत मे महिनामा नै तीन सन्तान जन्माउन पाउने नीति ल्याउन लागेको घोषणा गरेको थियो

चीनबाट थप आठ लाख डोज खोप आइपुग्यो, जापानबाट भदौ ५ मा सात लाख डाेज आउने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा ३५ लाख ८६ हजार ६७३ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् भने ४७ हजार ६४ हजार ८५६ जनाले पहिलो मात्रा लगाएका छन् ।

अफगानिस्तानमा तालिबानको पुनरोदयले सतहमा देखिएका अनुत्तरित प्रश्न

वास्तवमा यो चिन्ता अब तालिबानमा देखिनु पर्ने हो जसले आफ्ना नागरिकहरूको सुरक्षा, लालन पालन अनि ४ दशकदेखिको युद्धको घाउलाई आधुनिक समयमा मलम लगाउने र तालिबानबाट न डराउन अनि देशको मूल

चीनबाट ८ लाख डोज भेरोसेल खाेप आज नेपाल आउँदै, ७ लाख डोज एस्ट्राजेनेका साताभित्र आइपुग्ने

काठमाडौं । नेपालमा खरिद तथा अनुदानका खाेप धमाधम आउन थालेकाे छ । तीमध्य नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ भने थप ८

अफगानिस्तानमा प्रजातन्त्र स्थापना गर्न असफल अमेरिकाले शक्ति गुमाउँदै गयो– चीन

प्रजातान्त्रिक सरकार टिकाउन असफल अमेरिकाले सैन्य फिर्ताको अन्तिम सयममा पनि सामान्य मानविय व्यवहार नगरेको चीनको आरोप छ ।

तालिबानको साथ मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहन्छौं– चीन

चीनको अफगानी नागरिकको स्वतन्त्रताको हकको सम्मान गर्ने उल्लेख गर्दै उहाँले अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकसित गर्ने दिशामा अघि बढ्न तयार भएको बताउनुभयो ।

चीनको हुवेइ प्रान्तमा ३० वर्षयताकै सबैभन्दा ठूलो वर्षा

एजेन्सी । चीनको हुवेइ प्रान्तमा अत्याधिक वर्षासँगै आएको बाढीका कारण कम्तिमा २१ जनाको मृत्यु भएको छ । बिहीबार र शुक्रबार अत्यधिक वर्षपछि आएको बाढी र पहिरोमा परेर ४ जना हराइरहेका