एजेन्सी । चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा ३० वटा लडाकु विमान पठाएपछि त्यसलाई चेतावनी दिन ताइवानले समेत लडाकु विमानहरु पठाएको जनाएको छ । सोमबारको उक्त घटना ज्यानुअरी यताको सबैभन्दा ठूलो
शनिबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन सरकार सचेत रहेको बताउनुभयो ।
सोही अवसरमा बौद्व लामा गुरूहरूले उहाँलाई उपहार समेत प्रदान गरेका थिए । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री समेत रहेकी जिया ४ सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार काठमाडौं आउनुभएको हो ।
काठमाडौं । संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदुत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रीपरिषदले
काठमाडौं । चीनमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) अनिश्चितकालका लागि स्थगित गरिएको छ । चीनमा हालै फैलिएको कोभिड–१९ का कारण चीन सरकारले एसियाड स्थगित गरेको अनुमान
काठमाडाै । चीनमा फेरि एउटा भवन भत्किंदा २ जनाको मृत्यु भएको छ । ३२ जना बेपत्ता भएका छन । भग्नावशेषमा फसेका १४ जनाको भने उद्धार कार्य जारी रहेकाे छ ।
काठमाडौं । चीनमा भत्किएको भवनकाे अनुसन्धान गर्न राष्ट्रपति सी जिनफिङले निर्देशन दिएका छन । चीनमा ठूलो व्यावसायीक भवन भत्केको घटनासँग सम्बन्धित ९ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
काठमाडौं । चीनको सांघाई शहरमा पछिल्लो २४ घण्टामा थप २२ हजार मानिसमा काेरोना संक्रमण पुष्टि भएकाे छ । साढे २ करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको
काठमाडौं । एप्पलको आईफोनको एक प्रमुख उत्पादकले चीनमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा
अन्तरीक्ष स्टेशनबाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ । देशको राष्ट्रिय अन्तरीक्ष प्रशासनले भने यसको लक्ष्य सन् २०२९ सम्ममा चालकदलित चन्द्र मिशन सुरु गर्नु भएको जनाएको छ