Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


ललितपुरका मेयरलाई आक्रमणको धम्की दिने पक्राउ

काठमाडौं, भदौ २१ । ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती