Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


भारतले प्रयोगशाला परीक्षणमा कडाई गरेपछि नेपालको चिया निर्यात प्रभावित

काठमाडाैं । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि झापाबाट हुँदै आएको नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प भएको छ