Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


हुवावेकी मुख्य वित्तीय अधिकारी वानजाउको मुद्दा फिर्ता लिन अमेरिका तयार

एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनी हुवावेकी मुख्य वित्तीय अधिकारी मेन वानजाउको मुद्दा फिर्ता लिन तयार भएको छ । अमेरिकी अभियोजनकर्ताहरुले उनीविरुद्धका मुद्दा फिर्ता लिन सहमति जनाएसँगै मेन क्यानडा छोड्न तयार