Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


चीनबाट ५० टन राहत सामाग्री बोकेर २ ठूला चिनियाँ विमान काठमाडौंमा

काठमाडौं । चीनबाट ५० टन राहत सामाग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगेका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासले विमान आइतबार बिहान करिब ७ बजे आपत्कालीन राहत सामग्री लिएर आएकाे जनाएकाे