Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


चितवन एयरपोर्टमा आगलागी, भिआइपी कोठाभित्रको सामान जलेर नष्ट

चितवन । चितवनको भरतपुर विमानस्थलमा आज बिहान आगलागी भएको छ । भिआइपी कोठामा भएको आगलागीबाट त्यहाँ भित्र रहेका सवै सामान जलेर नष्ट भएको विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माले जानकारी दिनुभयो