Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


विद्युत प्राधिकरणले ६ महिनामा १२ अर्ब नाफा कमायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गएको आव २०७७/७८ मा