Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


चलचित्र कलाकार संघमा निरौला निर्वाचित

काठमाडौं । बरिष्ठ कलाकार मोहन निरौला चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित हुनु भएको छ । शनिबार भएको चलचित्र कलाकार संघको निर्वाचनको आइतबार बिहान सम्पन्न मतगणनाबाट निरौला निर्वाचित हुनु भएको हो