४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


रुपन्देही–५(२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी

काठमाडाैं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार फखरुद्दिन खानलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको